कांग्रेसले एनआरएनलाई अधिकार सम्पन्न बनाउन चाहान्छ

आरजु देउवा । गोर्खाहरुका बारेमा मैले बुबाकै घरमा हुँदादेखि सुन्दै आएकी हुँ। मेरो आफ्नै घर र मामाघर पनि गोर्खा सैनिकको कुनै न कुनै सम्बन्ध रहँदै आएको छ। तपाइँहरुले माग गर्दै अाएको अधिकारको कुराहरु मलाई नजिकबाट थाहा छ। अहिले पनि समस्याहरु छन् भन्ने मैले थाहा पाएकी छु। यसलाई कसरी समाधान गर्ने भन्ने दिशामा म पनि पहल … Continue reading कांग्रेसले एनआरएनलाई अधिकार सम्पन्न बनाउन चाहान्छ